नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा पर्ने प्रसिद्ध ऐतिहासिक नौ घडेरी ढुङ्गा । उक्त ढुङ्गामा खम्पा विद्रोहीका नौ परिवारले घर बनाएर बसेकाले नौ घडेरी नामाकरण गरिएको हो । नुवाकोटको अधिकांश भूभागको अवलोकन गर्न सकिने यस ढुङ्गामा ‘रक क्लाइमिङ’ लगायतको माध्यमबाट पर्यटक प्रबद्र्धनको लागि प्रयोगमा ल्याउने किस्पाङ गाँउपालिकाको योजना छ । तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, ०९:५५:००