काठमाडौ । नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज उपाध्यक्ष पदमा दावादोर्जे लामालाई मनोनीत हुनुभएको छ ।
मङ्गलबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले उपाध्यक्ष पदमा लामालाई मनोनीत गरेको हो ।
केन्द्रिय कार्यसमितिको बैठकका अनुसार एकजना उपाध्यक्ष पद रित्त भएसङ्गै बैठकले लामालाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९, १७:२१:००