नुवाकोटको किस्पाङ गाँउपालिका–४ निवासी दुई तामाङ वृद्धा आपसमा कुराकानी गर्दै । आफ्नो उमेर असी वर्ष कटेको उहाँहरुले बताउनुभयो । जिल्लाकै विकट वस्तीको रुपमा रहेको किस्पाङ गाँउपालिका–४मा तामाङ समुदायको बाहुल्यता रहेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९, ०९:१८:००