काठमाडौं । तमू ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद् वाग्मतीको अध्यक्षमा झमकराज गुरुङ चयन हुनुभएको छ ।
नुवाकोटको विदुर नगरपालिका बट्टारमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले झमकराजको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । यस्तै तमुस्यो ह्यल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद् वाग्मतीको प्रथम अधिवेशनबाट शारदा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशन उद्घाटनअघि गुरुङ समुदायको भेषभेषा, सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रमा गरिएको थियो ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् वाग्मती प्रदेश नयाँ कार्यसमिति :
१. अध्यक्ष :- झमकराज गुरुङ
२. वरिष्ठ उपाध्यक्ष :-रबिन गुरुङ
३. उपाध्यक्ष:- तुलाराम गुरुङ
४. उपाध्यक्ष :- तुलबहादुर गुरुङ
५. सचिव :-रमेश गुरुङ
७. सह-सचिव :-राजाराम गुरुङ
८. कोषाध्यक्ष :- शारदा गुरुङ
९. सदस्य :- संगीता गुरुङ
१०. सदस्य :- नारायणसिंह गुरुङ
११. सदस्य :-बुद्धिमान गुरुङ
१२ सदस्य :- श्री खिमजङ्ग गुरुङ
१३. सदस्य :-सन्तबहादुर गुरुङ
१४. सदस्य :- समुन्द्र गुरुङ
१५. सदस्य :- हस्तबहादुर गुरुङ
तमुस्यो ह्युल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद् वाग्मती प्रदेश नयाँ कार्यसमिति :-
१. अध्यक्ष :- शारदा गुरुङ
२. उपाध्यक्ष :- हरिमाया गुरुङ
३. सचिव :- शशी गुरुङ
४. कोषाध्यक्ष :- लक्ष्मी गुरुङ
५. प्रचार सचिव :- किता गुरुङ
६. संगठन सचिव :- कल्पना गुरुङ
७. सदस्य :- सुष्मा घले
८. सदस्य :- देवी गुरुङ
९. सदस्य :- शर्मिला गुरुङ
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १०:१२:००