हेटाैंडा । वाग्मती प्रदेश राजधानी हेटाैंडामा बिहीबारदेखि सुरू भएकाे सवारी चालक अनुमति पत्र (लाइसेन्स) काे परीक्षा दिनका लागि सयाैंकाे भीड लागेकाे छ ।




लामाे समयपछि सुरू भएकाे लाइसेन्सकाे परीक्षामा सहभागी हुन बिहीबार बिहानैदेखि लाइन लागेकाे हाे ।


तस्बिरहरू ः ग्लाेबल मिडिया
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९, ०८:२८:००