नुवाकोट । स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानको दिन नजिकिँदा किस्पाङ गाउँपालिकामा सक्रिय ८० जना नेपाली कांग्रेसका नेता, कार्यकर्ता नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले गठबन्धनमा लागेका छन् ।
किस्पाङमा ५ वर्ष कांग्रेसलाई जिताए पनि नेतृत्वले विकास नगरेको र विधिविधान मिचेको भन्दै उनीहरुले सोमबार कांग्रेस पार्टी परित्याग गरी किस्पाङ्ग २ फिकुरीमा आयोजित चुनावी कार्यक्रममा माओवादी-एमाले गठबन्धनलाई जिताउने बताएका हुन् । उनीहरुलाई प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडा र वाग्मती प्रदेशसभा सांसद हिरानाथ खतिवडाको उपस्थितिमा गठबन्धनमा स्वागत गरेका अध्यक्षका प्रत्याशी वीरबल तामाङले जानकारी दिनुभयो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेका वीरबल तामाङ अध्यक्षमा र उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएको छ ।

१. शंखबहादुर तामाङ
२. महेन्द्र तामाङ
३ सुनीमाया तामाङ
४ . चिरमाया तामाङ
५. डिलबहादुर तामाङ
६. तोयानाथ ओझा
७. ईश्वर न्यौपाने
८. रामचन्द्र न्यौपाने
९. पबिन न्यौपाने
१० सबिता न्यौपाने
११. राजेश अधिकारी
१२ राजन अधिकारी
१३. अर्जुन अधिकारी
१४ पंचबहादुर तामाङ (ठन्डापानी)
१५. लोकनाथ ओझा
१६. भबानी न्यौपाने
१७. रामकृष्ण न्यौपाने
१८. मेघनाथ भट्ट
१९. राजु लामा (मानेगाउ)
२०. जयमान तामाङ
२१.ठुक कुमारी न्यौपाने
२२. असिस भट्ट
२३. अणकुमारी न्यौपाने
२४. डोल कुमारी न्यौपाने
२५. पुजा तामाङ
२६. कुमालाल तामाङ
२७. दिप्साना तामाङ
२८. रेसम तामाङ
२९. अनिल तामाङ (डिगाउ)
३०. बबिता तामाङ (कार्की गाउँ)
३१. उर्मिला तामाङ (कार्की गाउँ)
३२. सुजन लामा (कार्की गाउँ)
३३. नेमा कर्मा हिम्डुङ (मानेगाउँ)
३४. रोशन तामाङ
३५. निमा लामा
३६. एबिन लामा
३७. अजय लामा
३८. दावा छिरिङ तामाङ
३९ . अमृत लामा
४० . बिक्रम लामा
४१. विशाल सुनार फिकुरी
४२. अबिरल तामाङ
४३. बलबहादुर तामाङ (च्याम्पेसौरा)
४४. चोक्ता तामाङ
४५.नारायण ढुङेल (गोगने)
४६. सबिता न्यौपाने (गोगने)
४७ सिर्जना तामाङ
४८. सुमि तामाङ
४९. आराधना तामाङ (ताजी)
५०.फुल माया तामङ ताजी
५१.यमुना तामाङ ताजी
५२.धन्डुप तामाङ ताजी
५३.बिजय तामाङ ताजी
५४.सुब्बा तामाङ
५५.जसमान तामाङ
५६.रितु कुमारी तामाङ
५७.हेमराज तामाङ
५८.मिनमाया तामाङ
५९.डुब्जोम तामाङ
६०.लक्ष्मी माया तामाङ
६१.रचना माया तामाङ
६२.सानू माया तामाङ
६३.मंगली माया तामाङ
६४.उपजोम तामाङ
६५.मक्क माया तामाङ
६६.कृष्ण राई
६७.सेल्कु माया तामाङ
६८.किजोम तामाङ
६९.फुम जोम तामाङ
७०.सुप्पल तामाङ
७१.कुन्साङ तामाङ
७२.ज्ञानबहादुर तामाङ
७३. सोमबहादुर तामाङ
७४.रिल्तो तामाङ
७५.सानुमाया तामाङ
७६.सीता माया तामाङ
७७.योमन तामाङ
७८.सुमिना तामाङ
७९.सन्छ माया तामाङ
८०.चिर्जोम तामाङ
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९, १२:३९:००