बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबिच विवाद हुँदा हवाई फायर भएको छ ।
शनिबार मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच धादली हुँदा हवाई फाएर गरिएको हो । गाउँबाट मतगणना स्थलमा मतपेटीका ल्याउने क्रममा शिल भाचिएको विषयमा विवाद हुँदा अवस्था तनावग्रस्त भएपछि हवाई फाएर गरिएको प्रहरीले जनाएको छ ।
विवादले उग्ररूप लिदा नेपाल प्रहरीले ९ राउण्ड हावाई फायर गरेको जनाएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १७:३७:००