काठमाडौं । आइतबार मध्याह्नसम्म नुवाकोटका १८ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेपाली कांग्रेसले ७ वटा, नेकपा (माओवादी केन्द्र) ले ६ वटा र नेकपा एमालेले ५ वटा वडामा विजयी हासिल गरेको छ ।
कांग्रेस
- म्यागङ गाउँपालिका–१ मा जिमाबहादुर तामाङ
- पञ्चकन्या गाउँपालिका–१ मा महानन्द ढकाल
- किस्पाङ गाउँपालिका–१ मा पशुपती घले
- तारकेश्वर गाउँपालिका–५ मा अशोक तामाङ
- तादी गाउँपालिका–१ मा नकुर दोङ तामाङ
- लिखु गाउँपालिका–१ मा नरहरी पाण्डे
- सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी
माओवादी केन्द्र
- तादी गाउँपालिका–२ मा बच्चुराम तामाङ
- शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ
- सूर्यगढी गाउँपालिका–१ मा राजकुमार तामाङ रञ्जित
- दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ
- दुप्चेश्वर गाउँपालिका–२ मा बिरबल तामाङ
- ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी
नेकपा एमाले
- तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल
- म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ
- वेलकोटगढी नगरपालिका–१ मा सन्तबहादुर तामाङ
- लिखु गाउँपालिका–२ मा प्रेमबहादुर थापा मगर
- विदुर नगरपालिका–१ मा लेलिन रञ्जित
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, १२:१०:००