ललितपुर । असार-साउन खेतीपातीको मौसम । सरकारले समयमै मल नदिए पनि किसानहरु बेलैमा खेती किसानमा जुटिसकेका छन् । ललितपुर महानगरपालिका–२१, खोकनाका किसान खेत रोप्न धानको बीउ काढ्दै गरेका छन् भने कतै खेत रोप्न व्यस्त छन् । कतै रोपाइँपछि हरियाली भइसकेको छ । ललितपुरसँगै भक्तपुर, उपत्यकाका बाहिरी जिल्लाहरुमा पनि रोपाइँको सिजन चलिरहेको छ ।




प्रकाशित मिति: आइतबार, असार ५, २०७९, १२:३६:००